महायज्ञमा एकै व्यक्तिद्वारा रु १० लाख दान

रत्ननगर । पूर्वी चितवनको रत्ननगर–१३ जयमङ्गलामा चलिरहेको श्रीमद् भागवत धनधान्याचल ज्ञान महायज्ञमा एकै व्यक्तिद्वारा रु १० लाख दान गरिएको छ । रत्ननगर–१३ जयमङ्गलास्थित श्रीराम मन्दिर र श्रीराम वैदिक गुरुकुलमको आयोजनामा चलिरहेको महायज्ञमा स्थानीय व्यवसायी भेषराज दुवाडीले रु १० लाख दान गर्नुभएको छ । महायज्ञ मूल समारोह समितिका संयोजकसमेत रहनुभएका दुवाडीले पुण्य कामका लागि आफूले सो … Continue reading महायज्ञमा एकै व्यक्तिद्वारा रु १० लाख दान